काठमाडौं । मापसे गरेर सवारीसाधन चलाउनेलाई कडा कारवाही गरिने भएको छ । गृहमन्त्री रवि लामिछानेले मापसे गर्नेहरुलाई थप कडाई गर्नभन्दै ४ दिनसम्म सडकमै खटेर स्वयंमसेवकको काम गर्नु पर्ने कानुनी ब्यवस्था गरिएकाे हो । यसरी मापसे गर्नेहरुको कामको सट्टामा महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको लामिछानेले बताएका हुन् । महिला ट्राफिकले […]