उपत्यकामा सवारी दुर्घटनाको अवस्था कहालीलाग्दो : ६ महिनामा ८८ को मृत्यु

काठमाडौँ - गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना ...

सम्बन्धित सामग्री

बहादुरीको कहालीलाग्दो व्यापार

एक नेपालीको पीडा चूपचाप हेरेर बस्नु, अनि पुर्खाको प्राण आहुतिले आर्जेको बहादुरीको परिचय बेचेर खानु नै यतिबेला नेपालीको नियती बनेको छ।...

सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खला : ५ वर्षमा १२ हजार ६१२ जनाको मृत्यु

६ भदौ, काठमाडौं । बुधबार बिहान काठमाडौंबाट पर्वतका लागि छुटेको प्रदेश ०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भयो । दुर्घटनाको कारण भने खुलेको छैन । यो दुःखद् दुर्घटना नेपालमा सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खलाको पछिल्लो एक घटना मात्र हो । नेपाल प्रहरीको तथ्याङ्‍क अनुसार पछिल्लो ५ […]

त्यो कहालीलाग्दो जेठ १९ फेरि कहिल्यै नदोहोरियोस्

आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा वीरेन्द्रको वंश सखाप र नातागोतासमेत गरी १० जनाको इहलिला समाप्त भएको दिन थियो त्यो । त्यो दिन नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् । कहालीलाग्दो दर्दानाक अतित भनेर स्मरण गर्छन् । राजतन्त्रको जरा काटिएको दि

माओवादीकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त भयोः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन् । चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै उनले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए ।नेपालको अपार जलस्रोतको भण्डारलाई  उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताए ।उनले उर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक

जलेश्वरमा बालविवाहको कहालीलाग्दो अवस्था

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा बालविवाहको कहालीलाग्दो अवस्था रहेको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाको विभिन्न वडामा सेभ द चिल्ड्रेनको सहयोगमा लैङ्गिक विभेद अन्त्य परियोजना सञ्चालन गर्दै आएको रतौली युवा क्लबले वडा नं ५ मा गरेको सर्वेक्षण सार्वजनिक गर्दा यस नगरपालिकाभित्र बाल विवाहको अवस्था कहालीलाग्दो रहेको बुझिएको छ । क्लबले सार्वजनिक गरेको सर्वेक्षणको […]

युरोपमा फेरि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने रुसको चेतावनी

एजेन्सी । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपमा फेरी पनि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन नेटोले युरोपमा आफ्नो विस्तारलाई जारी राखे स्वभाविक टकराव हुने रुसको दावी छ । स्विडेनमा युरोपली सुरक्षा संयन्त्रको बैठकमा बोल्दै लाभरोभले पूर्वी युरोपमा नेटो गठबन्धनको विस्तार रुसलाई मान्य नहुने बताए । साथै उउले […]

कहालीलाग्दो कुहिरे भिर

पछिल्लो समय त्यही कहालीलाग्दो ‘कुहिरे भिर’ अवलोकन गर्न पुग्ने आन्तरिक पर्यटकहरु बढेका छन् ।

घरेलु हिंसामा प्रदेश २ कहालीलाग्दो, काठमाडौँ दोस्रो

नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क हेर्ने हो भने अहिले पनि नेपालमा वार्षिक १४ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू भइरहेका छन् । देशभर करिब १४ हजार घरेलु हिंसाका घटना हुँदा प्रदेश २ मा कहालीलाग्दो अवस्था छ ।आर्थिक वर्ष २०७७–७८ मा देशभर कुल १४ हजार २३२ घरेलु हिंसाका घटना प्रहरीसमक्ष पुगेका छ । यीमध्ये झण्डै २५ प्रतिशत घरेलु हिंसाका घटना भने प्रदेश २ मा मात्रै भएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर २ मा ३ हजार ५५६ वटा घरेलु हिंसाका घटना भएका छन् ।

झापामा कोरोना संक्रमण कहालीलाग्दो, परीक्षणको ६० प्रतिशतमा संक्रमण

झापा – केही दिन अघिदेखि कोरोना भाइरसको संक्रमणले उग्र रुप लिँदै गरेको झापामा बुधबारको तथ्यांक झन् कहालीलाग्दो पाइएको छ। स्वास्थ्य कार्यालय झापाले बुधबार अबेर राति सार्वजनिक गरेको तथ्यांक अनुसार परीक्षणको ६० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। बुधबार आरटि पिसिआर र एन्टिजेन गरि ५५२ जनाको स्वाब नमूना परीक्षण गरिएको थियो। त्यस्मा ३४४ जनामा कोरोना […]

कोरोनाको कहालीलाग्दो दोस्रो लहर

अहिले संसारभरि कोरोनाको दोस्रो भेरियन्ट झन् शक्तिशाली भएर आयो, जसले गर्दा गत वर्षको अनुभवले थेग्नै नसक्ने भएको छ । संसारभरि कोरोना संक्रमणको कहालीलाग्दो दृश्यले भयभीत भइरहेको अवस्था विद्यमान छ । यस किसिमको त्रासदी संकटको अवस्थामा नेपाल पनि अछुतो रहन भने सकेको छैन् । मूलतः दक्षिणतर्फको खुला सीमा भएको छिमेकी देश भारतमा दैनिक ४ लाख हाराहारी […]