झापा – केही दिन अघिदेखि कोरोना भाइरसको संक्रमणले उग्र रुप लिँदै गरेको झापामा बुधबारको तथ्यांक झन् कहालीलाग्दो पाइएको छ। स्वास्थ्य कार्यालय झापाले बुधबार अबेर राति सार्वजनिक गरेको तथ्यांक अनुसार परीक्षणको ६० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। बुधबार आरटि पिसिआर र एन्टिजेन गरि ५५२ जनाको स्वाब नमूना परीक्षण गरिएको थियो। त्यस्मा ३४४ जनामा कोरोना […]