६ भदौ, काठमाडौं । बुधबार बिहान काठमाडौंबाट पर्वतका लागि छुटेको प्रदेश ०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भयो । दुर्घटनाको कारण भने खुलेको छैन । यो दुःखद् दुर्घटना नेपालमा सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खलाको पछिल्लो एक घटना मात्र हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ५ […]