जलेश्वरमा बालविवाहको कहालीलाग्दो अवस्था

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा बालविवाहको कहालीलाग्दो अवस्था रहेको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाको विभिन्न वडामा सेभ द चिल्ड्रेनको सहयोगमा लैङ्गिक विभेद अन्त्य परियोजना सञ्चालन गर्दै आएको रतौली युवा क्लबले वडा नं ५ मा गरेको सर्वेक्षण सार्वजनिक गर्दा यस नगरपालिकाभित्र बाल विवाहको अवस्था कहालीलाग्दो रहेको बुझिएको छ । क्लबले सार्वजनिक गरेको सर्वेक्षणको […]

सम्बन्धित सामग्री

मुलुकको आर्थिक अवस्था कहालीलाग्दो : पूर्वअर्थमन्त्री पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था अहिले छियाछिया परी कहालीलाग्दो बनेको बताउनुभएको छ ।

सामग्री अभावमा उपचार गर्न नपाएर निरीह हुनुपरेको त्यो कहालीलाग्दो क्षण

भूकम्पपश्चात् अझै पनि स्थिति सामान्य नभइसकेको अवस्था छ। मृतक परिवारका सदस्यहरुमा मानसिक डर तथा भयको स्थिति कायमै रहेको छ। वडा कार्यालयमा राहत सामग्रीहरु थुप्रिएपनि अझै पनि पीडीत समक्ष ती सामग्रीहरु नपुगेको अवस्था छ।

पोखरी माहात्म्य!

महाकाली पीठको थुम्कोमुनिको भैंसी आहाल बसाल्ने बाटुलो पोखरी विलुप्त भएछ। त्यसकै दक्षिणतर्फ पूर्व–पश्चिम चोसिएको कमल उम्रने पोखरी पनि लोप भई बस्ती बसिसकेछ। रुनु–हाँस्नु कथन। मात्र भक्तपुरको दुर्दशा रहेको छैन यो कहालीलाग्दो अवस्था। ललितपुर–कान्तिपुरभरिकै पनि...

कहालीलाग्दो फुटबलर पलायन, बिग्रिन सक्छ राष्ट्रिय टिमको सन्तुलन

पछिल्लो एक वर्षमा मात्र दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल र रेजिन सुब्बा लगायतका ३५ भन्दा बढी खेलाडी विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको छ ।

मुलुकमै मनग्य कमाएर खाने अवसर छ

टङ्कीसिनवारी– मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामका लागि विदेश जाने कैयौँ विमानमा नभई नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ । तर इच्छाशक्ति भए सीप र ज्यानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने […]

हुनेखानेलाई मात्र आउने चाडपर्व

देशको कहालीलाग्दो अवस्था बताइसाध्य छैन, जसोतसो दसैं गयो नुन नहालेको सागसब्जी भएर, तिहार त सेलरोटीले गुलियै होस् भन्ने कामना गरौँ । स्वादे जिब्रो हाम्रो, दसैं खल्लो नभएर मीठो हुनुपर्ने हो, तर भएन यस्तो । जसले जे भने पनि दसैं खल्लै भयो । एक त बोका, खसी विदेशबाटै आए, प्रयोगको झन्डै ७० प्रतिशत । माछा, मासुमा […]

घरेलु हिंसामा प्रदेश २ कहालीलाग्दो, काठमाडौँ दोस्रो

नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क हेर्ने हो भने अहिले पनि नेपालमा वार्षिक १४ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू भइरहेका छन् । देशभर करिब १४ हजार घरेलु हिंसाका घटना हुँदा प्रदेश २ मा कहालीलाग्दो अवस्था छ ।आर्थिक वर्ष २०७७–७८ मा देशभर कुल १४ हजार २३२ घरेलु हिंसाका घटना प्रहरीसमक्ष पुगेका छ । यीमध्ये झण्डै २५ प्रतिशत घरेलु हिंसाका घटना भने प्रदेश २ मा मात्रै भएका छन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर २ मा ३ हजार ५५६ वटा घरेलु हिंसाका घटना भएका छन् ।

सर्वत्र कोरोनाको कहर : मजदुरदेखि घरबेटीसम्मलाई सास्ती

काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई।...

कोरोनाको कहालीलाग्दो दोस्रो लहर

अहिले संसारभरि कोरोनाको दोस्रो भेरियन्ट झन् शक्तिशाली भएर आयो, जसले गर्दा गत वर्षको अनुभवले थेग्नै नसक्ने भएको छ । संसारभरि कोरोना संक्रमणको कहालीलाग्दो दृश्यले भयभीत भइरहेको अवस्था विद्यमान छ । यस किसिमको त्रासदी संकटको अवस्थामा नेपाल पनि अछुतो रहन भने सकेको छैन् । मूलतः दक्षिणतर्फको खुला सीमा भएको छिमेकी देश भारतमा दैनिक ४ लाख हाराहारी […]

कोभिड-१९ : भारतको भन्दा फरक छैन नेपालको अवस्था

२६ वैशाख, काठमाडौं । नेपालमा दैनिक ९ हजार आसपास नयाँ संक्रमित थपिएका छन् । भारतमा दैनिक चार लाखभन्दा धेरै । नेपालमा दैनिक ५० भन्दा धेरै संक्रमितको मृत्यु हुने गरेको छ भने भारतमा यो संख्या ४ हजारबाट उकालो लागेको छ । झट्दा हेर्दा नेपालको तुलनामा भारतमा कोरोना संक्रमणको अवस्था निकै कहालीलाग्दो लाग्छ । धेरै जनसंख्या र […]