कोरोनाको कहालीलाग्दो दोस्रो लहर

अहिले संसारभरि कोरोनाको दोस्रो भेरियन्ट झन् शक्तिशाली भएर आयो, जसले गर्दा गत वर्षको अनुभवले थेग्नै नसक्ने भएको छ । संसारभरि कोरोना संक्रमणको कहालीलाग्दो दृश्यले भयभीत भइरहेको अवस्था विद्यमान छ । यस किसिमको त्रासदी संकटको अवस्थामा नेपाल पनि अछुतो रहन भने सकेको छैन् । मूलतः दक्षिणतर्फको खुला सीमा भएको छिमेकी देश भारतमा दैनिक ४ लाख हाराहारी […]