विराटनगरमा एमालेले टुंगायो मेयर–उपमेयर

विराटनगर – नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। एमालेले मेयरमा एमाले विराटनगरका अध्यक्ष रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले थापाको नाम पहिलो नंबरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम सहित केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । यस्तै केन्द्रिय समितिले […]

सम्बन्धित सामग्री

एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन मिति

एमालेले प्रदेश कमिटीको अधिवेशन मिति तोक्यो, असोजको दोस्रो साताभित्र सबै प्रदेशको अधिवेशन सक्ने तालिकाकाठमाडौं । नेकपा एमालेले पार्टीको प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । एमालेले गण्डकीबाहेक सबै प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका जनाएको छ । जस अनुसार कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र […]

विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु

मोरङ – एमालेले मिसन ग्रासरुट अभियानअन्तर्गत विराटनगरमा सेल्टर दाताहरूको खोजी अभियान सुरु गरेको छ। एमाले महानगर कमिटी अध्यक्ष सागर थापाले भूमिगत समयमा पार्टीका नेताहरूलाई जोखिमसहित सेल्टर दिने दाताहरूको विराटनगरमा खोजी सुरु गरिएको जानकारी दिए। उनले विभिन्न जिल्लाबाट विराटनगरमा बसोवास गर्दै आएका र पार्टीमा नजोडिएका सेल्टर दातालाई खोजी गर्दै सम्मान गर्ने बताए। अध्यक्ष थापाले भने, ‘धेरै […]

साउन १६ गते एमालेले महङ्गी विरुद्ध उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं। साउन १६ गते नेकपा एमालेले महङ्गी विरुद्ध उपत्यकामा प्रदर्शन गर्ने भएको छ। भरतपुर विमानस्थलबारे प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ। एसईईको नतिजा साउनको दोस्रो साता आउने भएको छ। दुई किलो युरेनियम सहित विराटनगरमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।

आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन बनाउँदैन : इश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् ।  प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृद्धि, देश बनाउने सपना जागृत गर्ने विषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् । उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावको सवालमा सरकार चुकेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय

मोरङमा प्रारम्भिक रुझान एमालेको पक्षमा

२०७४ सालको निर्वाचनमा ५ पालिकामा विजयी भएको नेकपा एमालेले यस पटक मोरङमा सकारात्मक सुरुवात गरेको छ  । यसअघि काँग्रेसले जितेको उर्लाबारीमा यसपटक एमालेले अग्रता लिएको छ । हालसम्म गणना भएको ६०२ मध्ये एमाले २२१ मतका साथ अगाडि छ । प्रतिस्पर्धामा रहेको नेपाली काँग्रेसले १३० मत मात्रै पाएको छ । यस्तै विराटनगरमा भने नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई २५० मत प्राप्त भएको छ भने एमालेका लागि १७१ मत मात्रै प्राप्त भएको छ । विराटनगरमा यसअघि नेपाली काँग्रेसले जितेको थियो । यस्तै

ओलीले भने, कांग्रेस किन यति कमजोर बनिरहेको छ?

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनबाट विराटनगरको पुरानो गौरवपूर्ण इतिहासलाई एमालेले पुनःस्थापित गर्ने बताएका छन्। विराटनगरमा नेकपा एमाले महानगर कमिटीले शनिबार आयोजना गरेको महानगरस्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा नयाँ उत्साह ल्याएको दाबीसमेत गरे। उनले भने, ‘महानगरमा एमालेको नेतृत्व आउनेबित्तिकै विराटनगरको इतिहासलाई पुनःस्थापित गर्दै आधुनिकीकरण गरिनेछ। एमालेकै […]

एमालेले महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगायो

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि शनिबार उम्मेदवार घोषणा गरेको छ।काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेलललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्यपोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङभरतपुर महानगरपालिका- मेयर विजय सुवेदीवीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगीविराटनगरमा तोकिएको छैन।धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारूनेपालग

फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

२७ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । त्यस दिन एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ । ‘बैठक जुध्यो र त्यस दिनको प्रतिनिधिसभा बैठक अर्को दिन सारिदिनका लागि आग्रह गरेको छु’ एमाले संसदीय दलका प्रमुख सचेतक […]

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।तालिकाअनुसार फागुन १ गतेदेखि १७ गतेसम्म चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम हुनेछ । फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ […]