फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

२७ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । त्यस दिन एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ । ‘बैठक जुध्यो र त्यस दिनको प्रतिनिधिसभा बैठक अर्को दिन सारिदिनका लागि आग्रह गरेको छु’ एमाले संसदीय दलका प्रमुख सचेतक […]

सम्बन्धित सामग्री

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक १ सातासम्मको लागि स्थगित

काठमाडौँ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले बैठक स्थगित गर्न प्रतिनिधिसभा सचिवालयलाई आग्रह गर्नुभएको हो । प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका सांसद, जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र […]

संसद्‍ बैठक स्थगित गर्न एमालेको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ। विराटनगरमा फागुन १ र २ गते पार्टीको क्षेत्रीय अधिवेशन तोकिएकाले उक्त मितिमा प्रतिनिधिसभाको बैठक नराख्न आग्रह गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो।

फागुन २ गते संसद बैठक नराख्न सभामुखलाई एमालेको आग्रह

फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सार्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । एमालेले फागुन २ गते पार्टीको प्रदेश १ स्तरीय भेला आयोजना गरिएको र नेताहरू भेलामा सहभागी हुन विराटनगर जाने भएकाले संसद बैठक सार्न सभामुखलाई आग्रह गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।  एमालेको कार्यक्रमसँग संसद बैठक जुधेकाले संसद बैठक सारिदिन आग्रह गरेको उनले बताए । करीब २ महिनायता संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । पुस ७ गतेयता मात्रै निरन्तर ६ पटक प्रतिनिधि सभ...

एमालेको आग्रह– फागुन २ को संसद बैठक स्थगित गरौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी फागुन दुई गतेको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह समेत गरिसकेको छ ।  सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी टेवुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २...