२०७४ सालको निर्वाचनमा ५ पालिकामा विजयी भएको नेकपा एमालेले यस पटक मोरङमा सकारात्मक सुरुवात गरेको छ । यसअघि काँग्रेसले जितेको उर्लाबारीमा यसपटक एमालेले अग्रता लिएको छ । हालसम्म गणना भएको ६०२ मध्ये एमाले २२१ मतका साथ अगाडि छ । प्रतिस्पर्धामा रहेको नेपाली काँग्रेसले १३० मत मात्रै पाएको छ । यस्तै विराटनगरमा भने नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई २५० मत प्राप्त भएको छ भने एमालेका लागि १७१ मत मात्रै प्राप्त भएको छ । विराटनगरमा यसअघि नेपाली काँग्रेसले जितेको थियो । यस्तै