एमालेले महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगायो

काठमाडौं : नेकपा एमालेले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका लागि शनिबार उम्मेदवार घोषणा गरेको छ।काठमाडौं महानगरपालिका- मेयर केशव स्थापित र उपमेयर सुनिता डंगाेलललितपुर महानगरपालिका- मेयर हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य वज्राचार्यपोखरा महानगरपालिका- मेयर दीपक पौडेल र उपमेयर मञ्जुदेवी गुरुङभरतपुर महानगरपालिका- मेयर विजय सुवेदीवीरगञ्ज महानगरपालिका- मेयर विजय सराबगीविराटनगरमा तोकिएको छैन।धनगढी उपमहानगरपालिका- मेयर रणबहादुर चन्द र  उपमेयर कन्दकला राना थारूनेपालग

सम्बन्धित सामग्री

महानगर र उपमहानगरपालिकामा माओवादीले टुंगो लगायो उम्मदेवार

काठमाडौं  । नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले पाएको महानगर र उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको हो । माओवादीको भागवण्डामा परेको भरतपुर महानगर रेणु दाहाललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उपमेयरमा बाबुराज वज्राचार्यलाई उम्मेदवार बनाएको माओवादीले जीतपुर सिमरा उपमहानगरको नगर […]

एकीकृत समाजवादीले महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगायो – देशसञ्चार

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ। एकीकृत समाजवादीले आफ्नो भागमा परेको