साउन १६ गते एमालेले महङ्गी विरुद्ध उपत्यकामा प्रदर्शन गर्ने

काठमाडौं। साउन १६ गते नेकपा एमालेले महङ्गी विरुद्ध उपत्यकामा प्रदर्शन गर्ने भएको छ। भरतपुर विमानस्थलबारे प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ। एसईईको नतिजा साउनको दोस्रो साता आउने भएको छ। दुई किलो युरेनियम सहित विराटनगरमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन

काठमाडौँ – नेकपा एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएको छ। सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो। यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्। गठबन्धन सरकार […]