कीर्तिपुर अस्पताललाई जापान सरकारद्वारा एक करोड ८३ लाख बराबरको सहयोग

जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ।

सम्बन्धित सामग्री

लुम्बिनी सरकारद्वारा बजेट प्रस्तुत

दाङ :  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि करिब ४० अर्ब बजेट विनियोजन गरेको छ।प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। जसमा चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट रहेको छ।त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट रहेको छ। जुन चालू तर्फ ३३.६८ प्रतिशत, पुँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत छ। आगामी वर

गण्डकी सरकारद्वारा म्याग्दीका पशुपालक कृषकलाई ४ करोड २५ लाख सहयोग

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार म्याग्दीका पशुपालक कृषकहरूका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले पशुपालन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका क्रममा उक्त रकम कृषकलाई सहयोग गरेको हाे।म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषकलाई लक्षित गरेर पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् […]

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो ।राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराएको प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता ताल

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्

नेपाल आइपुग्यो अमेरिकाबाट साढे ७ लाख डोज फाइजर खोप, अहिलेसम्म ३१ लाख डोज

नेपाली जनताहरूको लागि अमेरिकी सरकारद्वारा सहयोगस्वरूप उपलब्ध गराइएको ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोनाबिरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ । र अरू थप डोज खोप पनि आउने क्रममा रहेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ। अहिलेसम्मा अमेरिकी सरकारले विश्वका झन्डै ११० भन्दा बढी देशहरूलाई ५० करोड डोजभन्दा बढी कोभीड १९ बिरुद्धको खोप […]

कर्णाली सरकारद्वारा कोरोनाको पूर्व तयारीका लागि सात करोड निकासा

प्रदेश सरकारले एम्बुलेन्स तथा शव बहान खरिद, स्वास्थ्य उपकरण र क्वारेन्टिन व्यवस्थापनका लागि सात करोड ६ लाख रुपैयाँ सम्बन्धित कार्यालयलाई निकासा दिइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए।...

कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ […]

कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।  सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्य

सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख अनुदान

वनेपा। सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड महामारी ब्यवस्थापनका लागि ६ करोड ८० लाख अनुदान दिएको छ। अर्थ मन्त्रालयद्वारा स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमतिअन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिइएको हो। भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि यो रकम दिइएको हो। रासस

कोरोना रोकथामका लागि प्रदेश १ मा ४ करोड ७५ लाख रुपैयाँ निकासा

विराटनगर : प्रदेश १ सरकारद्वारा निर्माण गरिएको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिले प्रदेशभरिका विभिन्न कार्यालयलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ४ करोड ७५ लाख २६ हजार ५ सय रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।समितिको बिहीबार बसेको बैठकले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरलाई कोसी अस्पताल, कोभिड–१९ उपचार केन्द्रलगायत अस्पतालका लागि आवश्यक सेनिटाइजर, मास्क, पिपिई सेट, एन्टिजेन किट, आकस्मिक औषधिजस्ता कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग