कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।  सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्य

सम्बन्धित सामग्री

लुम्बिनी  प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन गरेको छ । आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले उक्त बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।प्रस्तुत बजेटमा समावेश गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न  ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन  भएको छ  ।  कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१दश मल २६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रु २४ अर्ब ४७ करोड ७०

गण्डकी प्रदेशको बजेट ३६ अर्ब (पूर्णपाठसहित)

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको बजेट घोषणा गरेका हुन्।...

बागमती सरकारले ल्यायो ७० अर्ब ९३ करोडको बजेट

काठमाडौँ- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । आज असार १ गते आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट विनियोजन गरेको घोषणा गरे । कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख […]

बागमती सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट (पूर्णपाठ)

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । आज असार १ गते आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट विनियोजन गरेको घोषणा गरे ।कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट छुट्याइएको छ । यस्तै, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसैगरी, तथा वित्तीय व्यवस्थातर्फ २ अर्

विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड

सरकारले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नेक्रममा यस्तो बताएको हो ।

तालिबानद्वारा अफगानिस्तानमा मानवअधिकार आयोग खारेज

काबुल : अफगानिस्तानमा तालिबानले मानवअधिकार आयोग सहित द्वन्द्व व्यवस्थापन गर्ने पाँचवटा प्रमुख आयोग खारेज गरेको छ।आर्थिक संकटका कारण तालिबानले यी विभाग खारेज गरेको बताएको छ। तालिबान अधिकारीहरूले शनिबार बजेट घोषणा गर्दै अफगानिस्तानलाई गत आर्थिक वर्षमा ५० करोड १० लाख डलर अर्थात् ६२ अर्ब ३ करोड ३८ लाख नेपाली रुपैयाँ बराबरको बजेट घाटा लागेको बताए। तालिबान सरकारका उपप्रवक्ता इन्नामुल्ला सामानगानीले भने‚ ‘मानवअधिकार जस्ता आयोगको कामै छैन। यस्ता आयोगका लागि कुनै बजेट पनि छुट्याइएको छैन

लुम्बिनी प्रदेशको नयाँ बजेट करिब ४१ अर्ब

नेपाल समाचारपत्र, बुटवल । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपियाँबराबरको नयाँ बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गर्नु भएको हो । कुल बजेटमध्ये चालू खर्चतर्फ […]

कर्णाली सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट घोषणा (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ […]

सरकारले अध्यादेशबाट ल्यायो साढे १६ खर्बको बजेट

काठमाडौं। सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षलाई साढे १६ खर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राख्दै सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको हो। आगामी वर्षको बजेटले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, महामारी नियन्त्रण र खोप खरिद कार्यक्रमलाई मूख्य केन्द्रमा राखेर बजेट ल्याएको छ।

तीनकुने–जडीबुटी सुरुङमार्ग निर्माण गर्न १ अर्ब ८० करोड विनियोजन

काठमाडौं : काठमाडौंको जाम हटाउन सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंमा सबैभन्दा जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिए।यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त तीन सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए।यस्तै, दुई वर्षभित्र काठमाडौंको चक्रपथ विस्