कर्णाली सरकारद्वारा कोरोनाको पूर्व तयारीका लागि सात करोड निकासा

प्रदेश सरकारले एम्बुलेन्स तथा शव बहान खरिद, स्वास्थ्य उपकरण र क्वारेन्टिन व्यवस्थापनका लागि सात करोड ६ लाख रुपैयाँ सम्बन्धित कार्यालयलाई निकासा दिइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए।...

सम्बन्धित सामग्री

अस्थायी आवासका लागि २४ करोड निकासा

काठमाडौं –जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम आज एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ । बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा आज थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । […]

भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौँ : भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको 'भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०' अनुसार यस

तलबभत्ताका लागि थप १० अर्ब ३० करोड निकासा

अर्थ मन्त्रालयले विभिन्न सरकारी कार्यालयमा अपुग भएको तलबभत्ता वितरण गर्न १० अर्ब ३० करोड रुपैयाँ थप निकासा गरेको छ । कतिपय कर्मचारीले १–२ महिनादेखि तलब खान पाएका छैनन् । यस्तै, अवकासप्राप्त कर्मचारीको पेन्सन पनि रोकिएको थियो । यो सबैको व्यवस्था गर्न अर्थले १० अर्ब ३० करोड रुपैयाँ निकासा गरेको हो । चालु आर्थिक वर्षका पछिल्ला […]

बाढीपीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा

कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको …

बेलिब्रिज निर्माण गर्न एक करोड निकासा

मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोडने रातो पुलको विकल्पमा बेलिब्रिज निर्माणका लागि सरकारले करिब एक करोड रुपैयाँ निकासा गरेको छ । बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको हो ।गत साउन १७ गते पुनः आएको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रूपमा परिचित चनौटेस्थित रातोपुल बगाएपछि हेलम्बुसहित तीन […]

बेलिब्रिज निर्माण गर्न एक करोड निकासा

सिन्धुपाल्चोक- मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोडने रातो पुलको विकल्पमा बेलिब्रिज निर्माणका लागि सरकारले करिब एक करोड रुपैयाँ निकासा गरेको छ । बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको हो ।गत साउन १७ गते पुनः आएको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रूपमा परिचित चनौटेस्थित रातोपुल बगाएपछि हेलम्बुसहित […]

एक महिनामै १६ करोड ६८ लाख निकासा, कोरोना नियन्त्रणको नाममा मात्रै पाैने १५ करोड

सुर्खेत : असार मसान्त नजिकिँदै पुग्दै गर्दा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पौने १७ करोड रुपैयाँ बजेट निकासा गरेको छ।पछिल्लो एक महिनाको अवधिमा मन्त्रालयले कुल १६ करोड ६८ लाख ४५ हजार दुईसय ४० रुपैयाँ निकासा गरेको हो। जसमध्ये कोरोना नियन्त्रणका लागि स्थानीयलाई मात्रै १४ करोड ७२ लाख २० हजार रकम निकासा दिइएको छ। त्यस्तै कोरोना संक्रमितको उपचार तथा आवश्यक औषधि पूर्वाधार तयारका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई एक करोड ६० लाख ४३ हजार सातसय ४० रुपैयाँ निकासा

अर्थ मन्त्रालयद्वारा स्थानीय तहलाई ४५ करोड निकासा

आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको मन्त्रालयका सहसचिव विष्णु गौतमले जनाए । यस वर्ष मन्त्रालयले २ सय २१ वटा स्थानीय तहमा प्रशासनिक भवन बनाउन रकम विनियोजन गरेको थियो । तर ४५ वटा भवनहरुमा काम भए पनि रकम अपु

अर्थद्वारा स्थानीय तहलाई ४५ करोड निकासा

आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको मन्त्रालयका […]

गुल्मी अस्पतालमा ५ बेडको आईसीयू सञ्चालन गर्न थप दुई करोड निकासा

अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष स्थापना गर्न थप दुई करोड निकासा गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार गुल्मी अस्पताललाई थप दुई करोड निकासा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  यसअघि आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्न सोमवार मात्र एक करोड रुपैया निकासा भएको थियो ।  परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।  हेर्नुहोस्, सहमति पत्र : स्वास्थ्य मन्त्रालयको सिफारिश...