विदेश बस्ने नेपालीलाई १० प्रतिशत ब्याजदरको बचतपत्र

३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा …

सम्बन्धित सामग्री

राष्ट्र बैङ्कले आइतबार नागरिक बचतपत्रको बिक्री खुला गर्ने

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’ को बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन गर्दै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको […]

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैकले आगामी चैत ३० गते ५ वर्षका लागि नागरिक बचतपत्र २०८३ ‘क’ जारी गर्ने भएको हो ।  सोका लागि बैंकले यही चैत १ गतेदेखि खुल्ला गरेको बचतपत्र आगामी चैत २० गतेसम्म जारी राख्ने जनाएको छ ।इच्छुक लगानीकर्ताहरूले राष्ट्र बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध अनलाइन सिस्टमबाट आवेदन दिन सक्नेछन् । उक्त बचतपत्र चैत ३० गतेदेखि शुरु भएर २०८३ चैत ३० गते परिपक्‍व हुने बैंकले जनाएको छ ।वार्षिक १० प्रतिशत ब्याजदर

दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो ।     केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १० प्रतिशत (ब्याजकर लाग्ने) वार्षिक ब्याजदर र पाँचवर्षे समयावधि रहेको बचतपत्र निष्कासन गर्ने जनाएको छ । बचतपत्रमा नेपाली नागरिकले घटीमा रु १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष

नागरिक बचत पत्रमा आवेदन आह्वान, १० प्रतिशत ब्याज पाइने

१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचत पत्र २०८३ ‘क’ निष्कासन सुरु गरेको छ । १० प्रतिशत ब्याज दिने ५ वर्षे नागरिक बचत पत्रमा मंगलबारदेखि आवेदन दिन सकिने राष्ट्र बैंकले बताएको छ । इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने मिति ३० चैतसम्मका लागि तोकिएको छ । […]

नागरिक बचतपत्रमा आवेदन खुल्यो, १० प्रतिशत ब्याज पाइने

काठमाडौं  : विदेशमा रहेका नेपालीले समेत खरिद गर्न पाउने व्यवस्थासहित राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री खुला गरेको छ। नागरिक बचतपत्रको आवदेन अनलाइनमार्फत गर्न सकिने व्यवस्था भएसँगै विदेशमा रहेका नागरिकले पनि उक्त बचतपत्र खरिद गर्न सक्ने छन्। यसअघि आवश्यक कागजातसहित भौतिक रूपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपाली नागरिक बचतपत्र किन्नबाट वञ्चित थिए। आजदेखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ। यद्

विदेश बस्ने नेपालीलाई १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र

३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा …

वैदेशिक रोजगारमा गएकालाई १० प्रतिशत व्याजदरको ‘बचतपत्र’

वैदेशिक रोजगारमा गएकाहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १० प्रतिशत व्याजदर दिनेगरी बचत पत्र निश्कासन गर्ने भएको छ। बैंकल कुल २५ करोड रुपैयाँको बचतपत्र निश्कासन गर्न लागेको हो। यो बचतपत्रमा लगानी गर्न चाहनेले न्यूनतम ५ हजार तथा अधिकतम सबै रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो बचतपत्र खरिद गरेपछि ६/६ महिनामा वार्षिक १० प्रतिशतले हुन आउने…