नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड आन्तरिक ऋण उठाउँदै सरकार, १० प्रतिशत ब्याज पाइने

२१ वैशाख, काठमाडौं । नेपाल सरकारले नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ५ वर्ष अवधिको नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण परिचालन गर्नको लागि सुचना प्रकाशित गरेको छ । बचतपत्र २४ वैशाखदेखि २४ जेठसम्मा आवेदन दिन सकिने र निष्कासन ३० जेठ २०८० मा हुनेछ । बचपत्रको सावाँ […]