वैदेशिक रोजगारमा गएकालाई १० प्रतिशत व्याजदरको ‘बचतपत्र’

वैदेशिक रोजगारमा गएकाहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १० प्रतिशत व्याजदर दिनेगरी बचत पत्र निश्कासन गर्ने भएको छ। बैंकल कुल २५ करोड रुपैयाँको बचतपत्र निश्कासन गर्न लागेको हो। यो बचतपत्रमा लगानी गर्न चाहनेले न्यूनतम ५ हजार तथा अधिकतम सबै रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो बचतपत्र खरिद गरेपछि ६/६ महिनामा वार्षिक १० प्रतिशतले हुन आउने…

सम्बन्धित सामग्री

वैदेशिक रोजगारमा रहेकालाई मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

एनआईसी एसिया क्यापिटलको निस्कासन तथा बिक्री प्रबन्धकत्वमा वैदेशिक रोजगारमा जानेका लागि खुलेको मिड सोलु हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । जारी पुँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता वैदेशिक रोजगारमा जानेका लागि खुलाइएको थियो ।

फ्रि भिसा फ्रि टिकट : ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गए

शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् ।  साउनदेखि मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना नेपाली शून्य

कुमारी बैंकबाट रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा […]

वैदेशिक रोजगारीमा गएका नेपालीलाई दसैँअघि नै आइपिओमा १० प्रतिशत आरक्षण

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका नेपालीलाई दसैँअघि नै प्राथमिक सेयरमा १० प्रतिशत छुट्याइने भएको छ । मन्त्रिपरिषद्बाट वैदेशिक रोजगारीलाई सेयर आरक्षण दिने सम्बन्धमा बनेको विनियमावली पास भएसँगै श्रम स्वीकृत लिएर...

पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने

काठमाडौं । पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न आवश्यक कानुनी व्यवस्था गर्ने घोषणा गरेको हो । साथै, वैदेशिक रोजगारमा गएकाहरुले पूँजी बजार प्रति आकर्षित गर्नका लागि प्राथमिक शेयरमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । अब विदेशमा बस्ने नेपालीका […]

वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाई आईपीओमा १० % आरक्षण

जेठ १५, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ ।  आइतवार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त व्यवस्था गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको लगानी धितोपत्र बजारमा भित्र्याउने उद्देश्यसहित सरकारले यो व्यवस्था लागू गरेको हो । पूर्ण प्रविधिमैत्री बनिसकेको नेपालको धितोपत्र बजारमा विश्वभरबाट आईपीओ खरीद गर्न सकिने व्यवस्था रहेको छ । सरकारले बजेटमा व्यवस्था गर्नु पूर्वदेखिनै विदेशमा बस्ने नेपालीहरुले आरक्षणको माग गर्दै आएका थिए ।

वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घाेषणा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक धितोपत्र बजारमा १० प्रतिशत सेयर आरक्षित गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् । ‘वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काशनमा १० प्रतिशत सेयरको आरक्षण व्यवस्था गरेको छु’ अर्थमन्त्री शर्माले भने । शर्माले पूँजीबजारको विस्तार विविधीकरण गरी […]

वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घोषणा

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक धितोपत्र बजारमा १० प्रतिशत सेयर आरक्षित गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् । ‘वैदेशिक रोजगारमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयरको आरक्षण व्यवस्था गरेको छु’ अर्थमन्त्री शर्माले भने । शर्माले पूँजी बजारको विस्तार विविधीकरण गरी […]