३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।
यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा …