रसुवा- रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो ।
अध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १ हजार ३४५ मत पाए ।
उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १ हजार ३८१ मत ल्याएर निर्वाचित भइ...