जुम्ला कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष कांग्रेसका उम्मेदवार दामोदर आचार्य अध्यक्षमा र उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकली बुढा विजयी हुनु भएको हो ।  अध्यक्ष आचार्यले २ हजार ८ सय ६  मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष बुढाले २ हजार ३ सय ८० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  नेकपा माओवादीका धनबहादुर रावत २ हजार ५ सय ६२ र उपाध्यक्ष रिता खत्रीले १ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ ।  कनकासुन्दरीमा २०७४ सालमा पनि कांगे्रसक...