झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

सम्बन्धित सामग्री

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापा । झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस जित विजयी भएको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलिया विजयी हुनुभएको हो । शाहले ६७९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गौरीशंकर राजवंशीले ४३६५ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा विजयी थपलियाले […]