सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मतका साथ विजयी हुनुभएकाे छ ।  उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका डिल्लीबहादुर केसीले २०१७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि कांग्रेसकै सीता खड्का ३१८६ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादीका राजेन्द्रकुमार थापाले २०३५ मत ल्याउनुभयो ।

सम्बन्धित सामग्री

बाजुराकाे प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी

काठमाडाैँ- बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी भएकाे छ। कांग्रेसका पदमबहादुर शाही नेकपा एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। शाहीले २० हजार ११९ मत प्राप्त गरे भने थापाले १७ हजार ५२१ मत पाए। पराजित लालबहादुर थापा यसभन्दा अगि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभा ‘क’ मा पनि […]

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

दाङको लमही नगरपालिकाकाे मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

‍दाङ - दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतकासाथ विजयी हुनुभएकाे हाे । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गर्नुभएकाे छ । एमालेका दण्डिराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गङ्गा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशीला शर्माले ५ हजार ३ ...

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो । माओवादीका अध्यक्ष बिर्खबहादुर […]

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो । मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार एक सय २७ मत ल्याएर...

सल्यानको त्रिवेणीमा माओवादी–समाजवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिम बहादुर रावतले ३ हजार ३ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।...

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका छबिलाल थारु बारबर्दिया नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो । थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९ मत प्राप्त गरी उपमेयरमा रत्नकुमारी पाण्डे विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो । थारुका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पदम प्रसाद ढकालले […]

डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी

डोटी– डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्षमा निर्वाचित हुनुभयो । नेकपा एमालेका डम्मरबहादुर ओली ३ हजार ३७७ मतसहित पराजित हुनुभयो । उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । ३ हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी धामी उपाध्यक्षमा विजयी हुनुभयो । एमालेकी जानकी शाहीले ३ हजार ३८९ मत ल्याउनुभयो ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  गाउँपालिकाको अध्यक्षमा विजयी कांग्रेस उम्मेदवार भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ र माओवादी केन्द्रका मिना विकले ९ सय ९५ मत पाउनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।  गाउँपालिकाको अध्यक्षमा निर्वाचित भण्डारी पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकुम...

रेसुङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा बिजयी भएका हुन् । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्याएर उपप्रमुख बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद […] The post रेसुङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.