काठमाडाैं । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरूप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल ६ उडान सञ्चालन हुने भएको छ ।
यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका...