निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्ने

काठमाडौं, २ बैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया […]

सम्बन्धित सामग्री

भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने निगमकाे तयारी

काठमाडाैं । नेपाल वायूसेवा निगमले अगामी मेको अन्तिम हप्ताबाट गौतम्बुद्ध बिमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान शुरु गर्ने तयरी गरेको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको एक/एक उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् । आवश्यक उडान अनुमती, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण […]

नेवानिले भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने तयारी

रुपन्देही । नेपाल वायुसेवा निगमले पटक–पटक उडानको मिति घोषणा गरेर पनि स्थगित हुँदै आएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब मलेसिया र नयाँदिल्लीमा उडान गर्ने भएको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको दुई उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् । निगमले बैशाख तेस्रो […]

बुद्ध एयरले पोखराबाट भारतका ३ शहरमा उडान भर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान शुरू गर्ने भएको छ । बुद्ध एयरले पोखराबाट भारतको बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो । सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने भनिएको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ । […]

नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि रोकियो

काठमाण्डाै - नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि रोकिएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि रोकिँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् । रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेक...

पटनाबाट दिल्ली जाँदै गरेकाे विमानमा आगलागी भएपछि आपतकालीन अवतरण

भारतको पटनामा आइतबार एक विमानको आपतकालीन अवतरण गरिएको छ। पटनाबाट दिल्ली जाँदै गरेको विमान आपतकालीन अवतरण गरिएकाे हाे। विमानमा १८५ जना यात्रु थिए। अधिकारीहरुका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने बेलामा इन्जिनमा आगलागी भएको बताइएको छ। त्यसपछि विमान आपतकालीन अवतरण गरिएको हो। विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्। विमानको बायाँ पंखामा आगलागी भएको […]

उडिरहेको विमानमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण

एजेन्सी, ५ असार । बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो । बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो । पटनाका डीएमले विमानका सबै यात्रु सकुशल […]

काठमाडौँ–दिल्ली हरेक दिन दुई उडान गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताउनुभएको छ । काठमाडाँैमा बुधबार भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउनुभएको हो । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि …

नेपाल वायुसेवाले काठमाडौं-दिल्ली उडान थप्दै

काठमाडौं : नेपाल वायुसेवा निगमले यही फागुन ३० देखि काठमाडौ(दिल्ली रुटमा दैनिक दुई उडान गर्ने भएको छ।भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै दिल्लीका लागि दैनिक दुई उडान गर्ने नेपाल एयरलाइन्सले जनाएको छ।अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ। हाल भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन्।नेपालबाट यो रुटमा उडान भर्ने निगम एक्लो कम्पनी हो। भारतको बनारसमा बुद्ध एयरले उडान भर्दै आएकोमा कोरोनाको संक्रमणपछि बन्द गरेको छ।

नेपालगन्ज–दिल्ली उडानमा रुटको समस्या

नेपालगन्ज : नेपालगन्ज–दिल्ली सिधा हवाई सेवा विस्तारमा रुट समस्या देखिएको छ। सरकारले बजेट भाषणम राँझालगायतका विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गरी छिमेकी मुलुकमा उडान भर्ने