निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर सिधा उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्ने

काठमाडौं, २ बैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया […]

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ।

बुद्ध एयरको पोखराबाट नयाँ दिल्ली सिधा उडान

काठमाडौँ – निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ। बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको […]

नेपालगञ्जबाट दिल्ली सिधा उडान सुरु गर्ने तयारी

८ असार, काठमाडौं । नेपालगञ्जबाट भारतको दिल्लीसम्म सिधा उडान केही महिनामै सुरु हुने सरकारले बताएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुट दिएपछि नेपालगञ्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको हो । हालै मात्र नेपाल र भारतबीच महेन्द्रनगरबाट १८ हजारदेखि २४ हजार फिटसम्म उडान दिने सहमति भएको छ । …

चार महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा उडानः पर्यटन मन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अबको चार महिनाभित्र नेपागन्जबाट भारतको नयाँ दिल्लीमा सिधा उडान हुने बताएका छन्।