भारतले व्यवसायिक अन्तर्राष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित गर्ने

नयाँ दिल्ली । कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने […]

सम्बन्धित सामग्री

यति एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौं । यति एयरलाइन्सले सोमबार सबै उडान स्थगित गरेको छ । आइतबार पोखरामा यति एयरलाइन्सकाे विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले सोमबार कुनै पनि उडान नगर्ने जनाएको हो । विमान दुर्घटना भएपछि हराइरहेका यात्रुहरुको खोजी तथा उद्धार कार्य साेमबार बिहानदेखि नै सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका […]

अमेरिकाले गर्यो चिनियाँ कम्पनीका २६ उडान स्थगित

अमेरिकाले चिनियाँ एयरलाइन्सका २६ यात्रु उडान स्थगित गरेको छ । कोरोना संक्रमण फैलिन नदिन वायुसेवा कम्पनीले यस्तो कदम चालेको हो । त्यसपछि अमेरिकाले उडान स्थगित गर्ने निर्णय गरेको छ । अमेरिकी सरकारले जारी गरेको आदेशमा भनिएको छ, ‘जनताको हितका लागि चिनियाँ विमानको सेवालाई सीमित गर्न आवश्यक छ। हालको परिस्थितिमा हामीले अमेरिकाबाट चीनका २६ उडान स्थगित […]

तारा एयरको पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित

काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा-जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ । एयरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा-जोमसोम-पोखराका नियमित उडान स्थगित गरेको हो । यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा-मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको बताएका छन् । गएको आइतबार पोखराबाट जोमसोम […]

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित भएको जनाएको छ । एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी भोलि जेठ २० गतेदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो । यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने …

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यवहारिक : बेइजिङ

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ। अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई चीनले अत्यन्तै अव्यवहारिक भएको बताएको छ। वासिङ्टनमा चिनियाँ...

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यवहारिक : बेइजिङ

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, ‘अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ।’ ‘हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौ

भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित

काठमाडौं : कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ।तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन्।भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन।पछिल्लो निर्णय अनुसार भारतबाट विद

भारतमा डिसेम्बर १५ देखि शुरु हुने अन्तर्राष्ट्रिय उडान स्थगित

भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ ।

भारतबाट नेपालमा हुने सम्पूर्ण उडान स्थगित

काठमाडौं। भारतबाट नेपालमा हुने सम्पूर्ण उडान स्थगित भएको छ। आजको मन्त्रीपरिषदको बैठकले ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रद्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। तत्कालका लागि अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पुरा गरे जारी रहने बताइएको छ। अन्तर्राष्ट्रिय उडानबाट आउने व्यक्ति १० दिने अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ ।

भारत–हङकङ उडान मे ३ सम्म स्थगित

एजेन्सी। हङकङले भारतबाट हुने सबैखाले उडान भोलि मंगलबारदेखि मे ३ सम्मका लागि स्थगित गरेको छ। भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण उडान स्थगित गरिएको हो। हङकङले पाकिस्तान र फिलिपिन्सका उडान पनि सोही अवधिसम्मका लागि स्थगित गरेको बताएको छ। यसै महिना भारत–हङकङ उडानका क्रममा भिस्टारा एयरलाइन्सका ५० यात्रुमा कोरोना भाइरस देखिएपछि उडान स्थगित गरिएको हो।