काठमाडौं महागरपालिका वडा नम्बर २६ स्थित गोंगबुमा सञ्चालन भएको नयाँबसपार्कको एक सय ६१ रोपनी जग्गा सरकारी हो । ०३९ सालअघि यो जग्गा व्यक्तिको थियो । जापान सरकारले नयाँ बसपार्क बनाइदिने भनेपछि सरकारले यो जग्गा अधिग्रहण गर्यो र जापानले यहाँ बसपार्क पनि बनाइदियो । यो बसपार्क र जग्गा दुवैमा सरकारको लगानी छ । तर, १६१ रोपनी […]