कर्मसँग दिक्दारै परियो रुँदारुँदै पोखरी भरियो उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु […]
लीला निरौला/खोटाङ ।
खोटाङ – वैदेशिक रोजगारी सम्बन्धी सचेतनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गन्धर्व गीति यात्रा सुरु गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो सबै वडामा सञ्चालन गर्ने गरी गएको जेठ २९ गते दिक्तेलबाट गन्धर्व गीति यात्रा गरिएको हो ।
गीत सङ्गीतको माध्यमबाट वैदेशिक रोजगार सम्बन्धी सचेतना मूलक सन्देश फैलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षित आप्रवासन सामी का...
गाउँदै हिँड्छु घरगाउँ हजुर गन्धर्व हुँ म
लाग्छ नि मन सारङ्गी रेटी गीत गाउन
मलाई दिन्छ सधैँ नै साथ मेरो सारङ्गीले
पीडा दुःखमा हौसला दिन्छ मेरो सारङ्गीले
कहिले कथा सफलताको सुनाइहिँड्छु म
कहिले व्यथा
सारङ्गी रेट्दै गाउँगाउँ डुलेर समाजका विभिन्न घटना, पौराणिक विषयलाई मौलिक भाकामा सुनाउँदै हिँड्ने गन्धर्व (गाइने) जाति अचेल जीविकोपार्जनका लागि वैकल्पिक पेसा अँगाल्न बाध्य भएका छन् । सारङ्गीको तालमा सुमधुर भाका हालेर विभिन्न घटनालाई गाउँगाउँ डुलेर सुनाउँदै हिँड्ने बौद्धिक श्रम छाडेर अचेल गन्धर्वहरू शारीरिक श्रम गर्दै गुजारा चलाउन थालेका छन् ।नयाँ पुस्तामा सारङ्गीप्रतिको मोह घट्दै गएको र गाउँगाउँ डुलेर गीत गाउनुभन्दा अन्य रोजगारीका माध्यमबाट आय आर्जन गर्नु नै उचित लाग्न थालेपछि सारङ्गीका धुन सुस्त
नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै समाजमा सारङ्गीको उपयोगिताको बारेमा जानकारी गराउन प्रयासरत नाम हो, धर्म गन्धर्व । सारङ्गीले कहिले दुःखीका गीत बोल्छ, कहिले राष्ट्र प्रेमको गीत बोल्छ । सारङ्गी बजाएर गन्धर्व जातिले समाजमा चेतना जगाउन एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउदै बेदनाका गीत गाउँछन् । एक छाक खान नपुगेर ज्यानको बाजी लगाएर विदेश पुग्नेका पीडा, भर्खर एक भएका जोडी छुट्टिएर एउटा परदेश र अर्को घर बस्नुपर्ने बाध्यात्मक अवस्थालाई सारङ्गीको धुनले भावुक बनाउँछ ।
म्याग्दी / धेरै समयपछि, बिहानै बेनीमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको -याइँ-याइँसँगै मीठो स्वरमा विदेशिएका युवालाई स्वदेश फर्कन र गाउँमा रहेका युवालाई विदेश नजान आग्रहसहित गाउँमा रहेका अवसरको बेलीविस्तार लगाउँदै गीत गाउँदा छोराछोरी र बुहारी विदेशिएका घरका बुबाआमाको आँखा रसाए । “घरको सङ्घार नाघेर जान्छौँ, गाउँको सह सँगसँगै लैजान्छौँ”, यसरी गीत सुरु गरेका गुल्मी […]
झापा / देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ ।
नेपालकै
काठमाडौं । संगीतकर्मी कृष्ण गन्धर्व ‘लोक बहादुर स्मृति पुरस्कार’बाट सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शुक्रबार काठमाडौंको टोखामा आयोजित २० औं वार्षिक साधारण सभामा उनलाई १५ हजार नगद सहित सो सम्मान प्रदान गरिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनीसँगै वर्तमान अध्यक्ष रमेश विजी र टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीलगायतले उनलाई फुलमाला र प्रम
भानु नगरपालिका–१ नयाँवस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए ।
यस्तै सुकु गुरुङ पनि गीत सुनेर भावुक बन्नुभयो । गन्धर्व समुदायको पूख्र्यौली पेशा गायन हो तर युवापुस्तामा यसप्रति रुचि घट्दै गएको पाईएको छ । युवालाई यस पेशामा आर्कषण नहुँदा पेशा नै लोपो हुने अबस्था आएको छ ।