गाउँमा अवसर : सहरमा युवा

म्याग्दी / धेरै समयपछि, बिहानै बेनीमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको -याइँ-याइँसँगै मीठो स्वरमा विदेशिएका युवालाई स्वदेश फर्कन र गाउँमा रहेका युवालाई विदेश नजान आग्रहसहित गाउँमा रहेका अवसरको बेलीविस्तार लगाउँदै गीत गाउँदा छोराछोरी र बुहारी विदेशिएका घरका बुबाआमाको आँखा रसाए । “घरको सङ्घार नाघेर जान्छौँ, गाउँको सह सँगसँगै लैजान्छौँ”, यसरी गीत सुरु गरेका गुल्मी […]