७३ हजार शिक्षक तत्काल आवश्यक

काठमाडौं :  देशभरका सामुायिक विद्यालयमा ७३ हजार ९ सय ३८ शिक्षक अभाव देखिएको छ।  प्राथमक तहका शिक्षक बढी छन् भने निम्नमाध्यमिक र माध्यमिक तहमा भने अपुग रहेको खबर कान्तिपुर दैनिकमा छ।  प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी छ। निम्न माध्यमकि तह (आधारभूत ६ देखि ८) मा २५ हजार ४...

सम्बन्धित सामग्री

ललितपुर महानगरले माग्यो भाषा सहजकर्ता/सह शिक्षक

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयका लागि आवश्यक भाषा सहजकर्ता/सह शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।...

गणित, विज्ञान र अंग्रेजी शिक्षक नपाउनुको के हो कारण ?

काठमाडौं : संखुवासभाको सिलिचोङ गाउँपालिका-४ माङतेवास्थित जीवनज्योति माध्यमिक विद्यालयले करारमा अंग्रेजी शिक्षक आवश्यक भएपछि पहिलोपटक गत भदौमा विज्ञापन आह्वान गर्‍यो तर निवेदन परेन। निवेदन नपरेपछि मंसिर १० गते तेस्रोपटक विज्ञापन प्रकाशित भयो।तेस्रोपटक विज्ञापन गर्दा बल्ल विद्यालयले शिक्षक पायो। उक्त विद्यालयका प्रधानाध्यापक गणेशकुमार राईले अहिले भने शिक्षक नियुक्त गरेको जानकारी दिए। उनका अनुसार १६ जनाको आवेदन परे पनि परीक्षामा ३ जना मात्रै सहभागी भए।इलामको माईजोगमाई गाउँपालिका-५ स्थ

शिक्षक महासंघद्वारा आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले  विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको छ। महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।महासंघले हाल मन्त्रिपरिषदमा रहेको ऐनको मस्यौदालाई आवश्यक संशोधन गरी शिक्षक-कर्मचारीका माग मुद्दा सम्बोधन गर्नुपर्ने अडान राख्दै  निरन्तर सक्रिय रहेको जनाएको छ।‘यो मस्यौदा परिमार्जन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग संवाद समेत जारी रहेको छ, शिक्षक-कर्मचारीका माग

त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग

१७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ । स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका […]

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक’

काठमाडौँ,१० साउन । शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ । शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत […]

शिक्षक अस्पताल चितवनमा: मन्त्री पौडेल

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् । उनले भने , ‘शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्री परिषद्को बैठकमा लैजान्छौँ ।’ जग्गा अस्पतालको नाममा […]

शिक्षाको गुणस्तर बढाउन ‘शिक्षक डायरी’

कञ्चनपुर : शिक्षाको गुणस्तर बढाउन शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूप शिक्षक डायरीमा उल्लेख गरिएको छ।शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउ पुर्‍याउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको हो।शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको

२१ औ शताब्दीमैत्री शिक्षक उत्पादन गर्न युलेन्स र केयूबीच सम्झौता

११ कात्तिक, काठमाडौं । आधुनिक शिक्षामैत्री दक्ष शिक्षक उत्पादनका लागि सहकार्यमा तालिम सञ्चालन गर्न युलेन्स एजुकेसन फाउन्डेसन र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनबीच सम्झौता भएको छ । अहिलेको शताब्दीको लागि आवश्यक दक्ष शिक्षकहरुको कमी देखिएकोले शिक्षकहरुलाई दक्ष बनाउने तालिम सञ्चालनको लागि यी दुई शैक्षिक संस्थाबीच शिक्षक तालिमको लागि सम्झौता भएको युलेन्स फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन) २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्च अधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। राज्यमन्त्री बोधमाया कुमारी यादवका साथ ब्रिफिङ लिने क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीलगायतलाई मन्त्री पौडेलले उक्त […]

रुकुम पूर्व : टाेलटाेलमा पुगेर काेराेना राेकथाम अभियान चलाउँदै शिक्षक

रुकुम पूर्व – कोरोना भाइरस सङ्क्रमणकाे महामारीबाट विद्यार्थी र अभिभावकलाई सुरक्षित राख्न रुकुम पूर्वका शिक्षक एक भएर लागिपरेका छन् ।  जिल्लाभरका सबै शिक्षक एक दिन बराबरको तलब तथा भत्ता सङ्कलन गरेर आवश्यक स्वास्थ्य सामग्री खरिद गरी फिल्डमा नै खटिएको शिक्षक महासङ्घ रुकुम पूर्वका अध्यक्ष कलु खड्काले बताउनुभयो । जेठ २ गते नै निर्णय गरेर आ–आफ्नो क्षेत्रमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गर्दै जनचेतना फैलाउने काम गरिरहेको अध्यक्ष खड्काले जनाउनुभयो ।  कोभ...