२१ औ शताब्दीमैत्री शिक्षक उत्पादन गर्न युलेन्स र केयूबीच सम्झौता

११ कात्तिक, काठमाडौं । आधुनिक शिक्षामैत्री दक्ष शिक्षक उत्पादनका लागि सहकार्यमा तालिम सञ्चालन गर्न युलेन्स एजुकेसन फाउन्डेसन र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनबीच सम्झौता भएको छ । अहिलेको शताब्दीको लागि आवश्यक दक्ष शिक्षकहरुको कमी देखिएकोले शिक्षकहरुलाई दक्ष बनाउने तालिम सञ्चालनको लागि यी दुई शैक्षिक संस्थाबीच शिक्षक तालिमको लागि सम्झौता भएको युलेन्स फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत […]

सम्बन्धित सामग्री

केयुमा ब्याचलर इन टेक्निकल एजुकेसन कोर्षको पठनपाठन सुरु हुँदै

काठमाडौं विश्विद्यालय (केयु) ले विद्यालय तहमा प्राविधिक तथा ब्यवसायिक विषय पठनपाठन गराउने शिक्षक उत्पादन गर्ने लक्ष्यसहित मार्च १ तारेखदेखि बीटेक एडको कक्षा सुरु गर्ने निर्णय गरेको छ।

केयुमा ब्याचलर इन टेक्निकल एजुकेसन कोर्षको पठनपाठन सुरु हुँदै

काठमाडौं विश्विद्यालय (केयु) ले विद्यालय तहमा प्राविधिक तथा ब्यवसायिक विषय पठनपाठन गराउने शिक्षक उत्पादन गर्ने लक्ष्यसहित मार्च १ तारेखदेखि बीटेक एडको कक्षा सुरु गर्ने निर्णय गरेको छ।...

काठमाडौं विश्वविद्यालयले प्राविधिक विषयका शिक्षक उत्पादन गर्ने

काठमाडौं विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो विश्वविद्यालयले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड) सञ्चालन गर्ने जानकारी दिएको हो ।विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन डा बालचन्द्र लुइँटेलले बिटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइएको बताए । […]

केयूमा शिक्षाशास्त्रमा प्राविधिक विषय बिटेक पढाइने

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनले प्राविधिक विषय ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेक एड) पठनपाठन गर्ने भएको छ । प्राविधिक विषयका शिक्षक उत्पादन गर्ने उद्देश्यले केयूले यसै वर्षबाट नयाँ कार्यक्रम सुरु गर्न...

प्राविधिक तथा व्यावसायिक विषय पढाउने शिक्षक उत्पादन गर्दै केयु

सरकारको नीति तथा कार्यक्रममै विद्यालय तहमा ७० प्रतिशित प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षा दिने उल्लेख छ।

शिक्षकको गुणस्तर परिवर्तन जरुरी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सेवा आयोगहरूमा एकरूपता ल्याउनुपर्ने बताउनुभएको छ । शिक्षक सेवा आयोगको स्थापना दिवसका अवसरमा आइतबार आयोग परिसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सबै आयोगमा एकरूपता ल्याएर तोकिएको जिम्मेवारीमा सक्षम बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मूल दायित्व बोकेको आयोगमा सक्षम कर्मचारी आवश्यक भएकाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक छ भन्नुभयो । उहाँले परम्परागत शिक्षा नीति नै अस्थिरता,

शिक्षामन्त्रीको प्रस्तावः शिक्षा संकायको पढाइ अहिलेलाई रोकौं

३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अब शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताएका छन् । उनले शिक्षकको उत्पादन अधिक मात्रामा भएको भन्दै अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए । उनले शिक्षक उत्पादन गर्ने …

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक शिक्षक

पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक/एक जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ । विद्यालयबाट सञ्चार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले प्रत्येक विद्यालयमा एक/एक जना ट्राफिक शिक्षक उत्पादन गर्ने अभियान सुरू गरेको…

दुर्घटना घटाउन 'ट्राफिक शिक्षक' कार्यक्रम

पश्चिम नेपालमा सबै भन्दा बढी दुर्घटनाहुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक उत्पादन गरिदै छ।