ललितपुर महानगरले माग्यो भाषा सहजकर्ता/सह शिक्षक

ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयका लागि आवश्यक भाषा सहजकर्ता/सह शिक्षक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।...

सम्बन्धित सामग्री

स्थानीय तहमा मातृभाषा : कतै उत्साह, कतै सकस

२९ फागुन, काठमाडौ । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा शैक्षिक सत्र २०७७ बाट नेपाल भाषाको पाठ्यक्रम लागू भएको छ । रैथाने भाषा जोगाउन महानगरले सबै विद्यालयमा मातृभाषाको रुपमा नेपाल (नेवारी) भाषा पढाउँदै आएको छ । मातृभाषाकै ज्ञान दिने गरी तयार गरिएको पाठ्यक्रमले उत्साहित गरेको विद्यार्थी तथा अभिभावकले बताउँदै आएका छन् । संस्थागत विद्यालयमा भने शिक्षक अभावमा केही […]

स्थानीय भाषा पढाउन महानगरले पठायो ५० वर्षभन्दा माथिका शिक्षक

१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको नियुक्ति नियमावली विपरीत गरेको हो । महानगरले नेपाल भाषा पढाउने अधिकांश शिक्षक ५० वर्षभन्दा माथि उमेर भएका शिक्षक पठाएको विद्यालयहरुको भनाई छ […]

नेपाल भाषा पठनपाठनका लागि तयार भए शिक्षक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । जम्मा ५१६ आवेदकमध्ये छनोट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकसँग महानगरले एक वर्षका लागि सम्झौता गरेको हो ।अहिले सम्झौता गरिएका सबै शिक्षकलाई आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन सामुदायिक विद्यालयमा खटाइने बताइएको छ । संवैधानिक […]