शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन) २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्च अधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। राज्यमन्त्री बोधमाया कुमारी यादवका साथ ब्रिफिङ लिने क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीलगायतलाई मन्त्री पौडेलले उक्त […]

सम्बन्धित सामग्री

अगाडि बढ्यो शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया

काठमाडौँ । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न […]