आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने

काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी […] The post आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मङ्सिर ४ गतेको लागि चापमा काम गर्नुपर्छ : निर्वाचन आयोग

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको  मिति घोषणा गर्ने तयारी गरेको छ । सो दिन चुनावको मिति तोकिए निकै चापमा काम गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने गरी घोषणा गर्ने तयारी गरेको छ । यसबारेमा सत्ता गठबन्धन दलबीच सहमति समेत जुटिसकेको छ ।  निर्वाचन आयोगका लागि चुनावको तयारी गर्न सामान्यतया १ सय २० दिनको समय लाग्ने बताउँदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले

सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाले सरकारले […]

मंसिर चारमा निर्वाचन गर्ने सहमति, मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

सत्ता गठबन्धनबीच आगामी मंसिरमा ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको छ । बुधबार बसेको गठबन्धनको बैठकले सो सहमति गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलहरुको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने हसमति मन्त्रिपरिषद्बाट पारित गरेर घोषणा गरिने छ । बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ …

मङ्सिर ४ मा निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी

सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो।मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, 'गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ

मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्का : प्रवक्ता महत

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।शुक्रवार नेपाल प्रेस युनियनकाे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन्।सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उनले बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन पनि दिए।

निर्वाचन घोषणा आगामी मन्त्रीपरिषद् बैठकबाट

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मन्त्रीपरिषद्को बैठकबाट प्रदेश र संघको निर्वाचन मिति घोषणा हुन सक्ने बताएका छन् ।मंगलबार स्थानीय निर्वाचनको पूर्ण परिणाम तथा खर्च सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोक्न सरकारसँग परामर्श गरेको र आयोगले परामर्श गरेको समयमा निर्वाचन मिति […]

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव

काठमाडौं, साउन ११ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मन्त्रिपरिषद्को आगामी बैठकले मिति तोक्ने बताएका छन्। आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्न सिफारिस गरेको उनले बताए। यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मंसिर पहिलो साताभित्र निर्वाचन मिति घोषणा गर्न सुझाव दिएको थियो। […]

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति मंसिर ४ गते तोक्न सकिन्छ : थपलिया

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएको छ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद्को आगामी बैठकले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा […]

आगामी असार १ देखि मतदाता नामावली सङ्कलन

निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भएपश्चात् गत माघ २५ गतेदेखि नामावली सङ्कलन तथा अद्यावधिक स्थगित भएको थियो ।नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन : असार १ बाट मतदाता नामावली संकलन

निर्वाचन आयोगले आगामी १ असारबाट मतदाता नामावली संकलन सुरु गर्ने भएको छ। आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि गत २५ माघबाट स्थगित गरेको नामावली संकलन र अद्यावधिक कार्यलाई सुरु...