मंसिर चारमा निर्वाचन गर्ने सहमति, मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने

सत्ता गठबन्धनबीच आगामी मंसिरमा ४ गते संघीय संसद र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको छ । बुधबार बसेको गठबन्धनको बैठकले सो सहमति गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तासाझेदार दलहरुको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने हसमति मन्त्रिपरिषद्बाट पारित गरेर घोषणा गरिने छ । बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ …

सम्बन्धित सामग्री

पाकिस्तानमा उपनिर्वाचनकाे मिति घोषणा

एजेन्सी । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ। राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो। आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ। देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारूढ दल पाकिस्तान–तेहरिक–ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नु पर्ने भएको […]

निर्वाचनको मिति घोषणा गर्नु स्वभाविकै हो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा ओलीले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका हुन् । ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर

संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न लालबाबु पण्डितको माग

काठमाडौं । सांसद लालबाबु पण्डितले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पण्डितले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले निर्वाचन नगरी गठबन्धन टिकाउनका लागि मिति घोषणा नगरिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले […]

आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने

काठमाडौं, साउन ५। सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, […]

आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने

काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी […] The post आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाजुराको बुढीगंगामा चुनावको मिति घोषणा गर्न काँग्रेसको माग

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ। वैशाख ३० मा भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन : चुनाव गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।‘केन्द्रीय निर्वाचन आयोगको अबिलम्ब निर्वाचन गर्ने निर्णयविपरीत निर्वाचनको मिति घोषणा नगर्नुका पछाडी बदनियत के होरु संशय उत्पन्न भएको छ,&rsquo

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य: एमाले

काठमाडौं, माघ २५। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन आन्दोलन गरिरहेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । एमालेले यसअघि सरकारलाई निर्वाचनको मिति घोषणा […]

सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन मिति घोषणा गर्न माग

काठमाडाैं : विभिन्न संघ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघ संस्थाले आगामी ४ जेठमा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन्।ती संघसंस्थाले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने जनाएका छ

सरकारले गरेन भने निर्वाचन आयोग आफैले निर्वाचन मिति घोषणा गर्नुपर्छ : बडाल

पूर्व महान्यायाधिवक्ता रमेश बडालले सरकारले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग आफैले निर्वाचन मिति घोषणा गर्नु पर्ने बताएका छन् । बुधवार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुल्ला बहस’ कार्यक्रममा बोल्दै उनले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग चुप लागेर बस्न नमिल्ने भन्दै आयोग आफैले निर्वाचनको मिति तोकेर अगाडि बढ्नु पर्ने बताए । बडालले सरकारले निर्वाचन घोषणा

स्थानीय तहको निर्वाचन वैशाखभित्रै सम्पन्न गर्ने गरी मिति घोषणा गर्न आग्रह

काठमाडौँ – नेकपा (एमाले)सँग आबद्ध जनसंगठनको संयुक्त बैठकले स्थानीय तहको निर्वाचन ०७९ वैशाखभित्रै सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ। जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले विज्ञप्ति जारी गरी उक्त निष्कर्ष निकालेको हो। नेपालको संविधानले स्थानीय तह, प्रदेश तह र सधीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था […]