सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाले सरकारले […]

सम्बन्धित सामग्री

मन्त्रीपरिषदकाे बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने सम्भावना

संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ।

आज मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने

काठमाडाैँ- संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक आज दिउँसाे एक बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ। बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ। हिजाे बसेकाे पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई […]