काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएको छ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद्को आगामी बैठकले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा […]