जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी, ५५ मध्ये ३० घर जलेर नष्ट

तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी हुँदा ५५ मध्ये ३० घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट ३० घर जलेर नष्ट भएको बताएको छ ।  डिएसपी माधवप्रसाद काफ्लेका...

सम्बन्धित सामग्री

आगलागी हुँदा दुई घर जलेर नष्ट

जुम्ला – तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर आगलागीबाट पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति साढे ११ बजे अचानक आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा […]

बर्सेनि जल्छन् कर्णालीका बस्ती

गत चैत २१ गते जुम्ला तिला गाउँपालिका ९ को मुल्ली बस्ती आगलागीबाट खरानी भयो । मानवीय क्षति भने भएन । तर घरभित्र रहेको अन्नपात पुरै जल्यो । मुल्ली अन्न भण्डारका रुपमा रहेको थियो । आगोले बस्तीभित्रका २९ घर जलेर नष्ट भए । स्थानीय बिचल्लीमा छन ।...

तिलामा आगलागी, ३५ घर जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका–९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्ली गाउँमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । शनिबार साँझ ६ बजेदेखि भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको थियो ।पर्याप्त पानी नभएका कारण आगो नियन्त्रणमा आउन समय लागेको हो । वडाध्यक्ष […]

जुम्लामा आगलागीबाट ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ।

जुम्लाको गोठी गाउँमा आगलागी ३० घर जलेर नष्ट

जुम्ला-यहाँको तिला गाउँपालिका वडा नं. ७ को गोठी गाउँमा भीषणा आगलागी हुँदा ३० वटा घर जलेर खरानी भएका छन् । मंगलबार साँझ ५ बजेतिर आगलागी भएको बुझिएको छ । भने, सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रहेको उक्त गोठी गाउँमा आगलागी हँुदा गाउँमा रहेका जम्मा ५५ घर मध्य ३० घर जलेर नष्ट भएको घटनास्थलमा पुगेका प्रहरी […]

१६ घन्टापछि निभ्यो आगो, गाउँ सखाप, २६ घर जले, १६७ जनाको बिचल्ली

जुम्ला : तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ आगलागी हुँदा २६ घर जलेर नष्ट भएका छन् । चार, पाँच वटा घर मात्रै जोगिएका छन् । उक्त घटनाका कारण १ सय ६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा मरेका छन् । १ लाख ५० हजार नगद जलेको छ । सँगै धेरै खरायो, कुखुरा मरेको जानकारी स्थानीयले दिएका छन् । एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायले बताए । ‘सबै चिज हेर्दाहेर्दै आँखै अगाडि जल्यो । गोठमा भएका गाईगोरु पनि भित्रै मरे ।भेँडा, बाख्रा, कुखुरा, खरायो पनि भि...

जुम्ला गाेठीगाउँ आगलागी : हेर्दाहेर्दै खरानी भयाे बस्ती

जुम्ला – जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।   प्रहरी नायब उपरीक्षक (डीएसपी) काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडा–बाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घट...

जुम्ला आगलागी अपडेटः हेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् । प्रहरी नायव उपरीक्षक काफ्लेका ३० घरसहित १७ गाई, २३ गोरु र ३० भेडाबाख्रा सहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

कर्णाली / तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी... The post जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट appeared first on Purbeli News.

जुम्लाकाे गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट, दुई दर्जन चौपाया मरे

जुम्ला – जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् ।  हिजो मंगलबार राति ७ बजेदेखि सुरु भएकाे आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ । आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट...