बर्सेनि जल्छन् कर्णालीका बस्ती

गत चैत २१ गते जुम्ला तिला गाउँपालिका ९ को मुल्ली बस्ती आगलागीबाट खरानी भयो । मानवीय क्षति भने भएन । तर घरभित्र रहेको अन्नपात पुरै जल्यो । मुल्ली अन्न भण्डारका रुपमा रहेको थियो । आगोले बस्तीभित्रका २९ घर जलेर नष्ट भए । स्थानीय बिचल्लीमा छन ।...

सम्बन्धित सामग्री

बिग बोल्डर’ले जोगायो नदी किनारका बस्ती

नवलपुर, ४ भदौ । बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा लगाइएको ‘बिग बोल्डर’ (नदी किनारको भित्तामा ठूला ढुङ्गा राखेर गरिने तटबन्ध)का कारण नदी कटान रोकिएको छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहेका नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि गरिएको बिग बोल्डरले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का धेरै बस्ती जोगाएको छ । “गएका वर्षमा नारायणी […]

बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका

मुग्लिन, २१ असार । चितवनको कालिका नगरपालिकाले बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको ५ वटा वडाका बस्ती बर्सेनि डुबानमा पर्दै आएकाले वडा नं ७ मा पर्ने बुङखोलालाई थाङखोलामा मिसाउने गरी व्यवस्थापनको काम सुरु गरिएको हो । बुङखोलादेखि थाङखोलासम्म नहर निर्माण गर्ने कार्य भइरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए […]

कञ्‍चनपुरका लालझाडीवासीलाई दोदा नदीको त्रास

२१ जेठ, कञ्‍चनरपुर। आफ्नै बेगमा शान्त बगिरहेको छ, दोदा नदी । बगरभर लटरम्मै लहरेबाली फलेका छन् । बीचमा सानो छाप्रो पनि भेटिन्छन्। दोदाले बर्खायाममा बर्सेनि बिरुप देखाउँछ यहाँको बस्ती। वर्षामा तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ, दोदा। उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान […]

हचुवाका भरमा तटबन्ध निर्माण गरिँदा बस्ती जोखिममा

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ चन्दापुरका रामनाथलाई मुख्य चिन्ता ज्यान जोगाउनु मै छ । बर्सेनि दोदा नदीमा आउने बाढीले बस्ती नै डुबानमा पार्ने गरेकाले उहाँमा यस्तो चिन्ता भएको हो । “नदीमा पानीको बहाव बढ्न थालेपछि सुरक्षित स्थानको खोजीमा जुट्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “ज्यानको कुनै भरोसा छैन, कुन दिन नदीले बगाएर लैजाने हो, बलियो तटबन्ध निर्माणका लागि हारगुहार …

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहल पश्चात् भारतीय पक्षले कमला नदी स्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो । नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघि नै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दै आएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटब

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

काठमाडौं, साउन २६ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए। मनोहरा मात्र होइन, काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर […]

बर्सेनि अतिक्रमणको चपेटामा पर्दै चुरे वन

इलाम : भारतको ब्रह्मपुत्र नदीदेखि पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भू–परिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ।करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड शृङ्खला हो।तर पछिल्लो समय चुरे क्षेत्रमा दोहनको क्रम बढेको छ। इलाममा पार्क बनाउने नाममा होस् या मानव बस्ती चुरे क्षेत्रमा रहेको वनमा अतिक्रमणको क्रम बर्सेनि बढ्दो छ।सरकारले देशभर ४० प्रतिशत वन क्षेत्र कायम राख्न वन अतिक्रमण नियन्त्रण रणनीति,

कटानको जोखिममा तनहुँको भिमाद बजार

दमौली । तनहुँको भिमाद बजार सेती नदीको कटानले बर्सेनि जोखिममा पर्दै आए पनि बजार जोगाउन कुनै पहल नभएपछि स्थानीयवासी चिन्तित भएका छन् । बर्सेनि कटानमा पर्दै गएको भिमाद बजार संरक्षणका लागि पहल नहुँदा यहाँका स्थानीयवासी चिन्तित भएका हुन् । भिमाद नगरपालिका–६ कुमारचोकका प्रकाश कलकलले नदी कटानले बस्ती जोखिममा परेपछि घर छाडेर डेरामा बस्नुपरेको गुनासो गरे […]

बर्सेनि जल्छ वन‚ वन कार्यालयसँग छैन कार्यक्रम

पाँचथर : गत साता जिल्लाको सदरमुकाम फिदिम बजार नजिकैको थाक्लेस्थित देउराली र सिंहदेवी सामुदायिक वनमा लागेको डढेलोले बस्ती जोखिममा परेपछि बस्तीतर्फबाट जंगलमा डढेलो लगाई क्षति हुनबाट रोकियो। खडेरीले सुक्खा बनेको जंगलमा क्षणभरमै डढेलो फैलने र हावाको बहावले टाढा–टाढासम्म पुग्ने भएपछि नियन्त्रण गर्न स्थानीयवासी र सुरक्षाकर्मीलाई कठिन पर्‍यो। यसैले बस्ती तर्फबाटसमेत डढेलो लगाउने, अग्नि रेखा बनाई डढेलो बस्तीसम्म फैलन नदिने प्रयास गरियो।यतिको प्रयासका बाबजुद पनि सुक्खा क्षेत्रमा आगोले छिट्टै धे

बाढीपहिरोको जोखिममा बाउँली बस्ती

बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन् ।