जुम्लाकाे गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट, दुई दर्जन चौपाया मरे

जुम्ला – जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् ।  हिजो मंगलबार राति ७ बजेदेखि सुरु भएकाे आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ । आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट...

सम्बन्धित सामग्री

मध्यरातमा आगलागी, २५ घर जलेर नष्ट, लाखौंको क्षति

सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला  मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएको हो ।आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५  वटा घर जलेर नष्ट भएको छ।स्थानीय चनरी देवी यादवले छोर

सप्तरीमा आगलागी हुँदा २५ घर जलेर नष्ट, लाखौंको क्षति

सप्तरी – सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, […]

रोल्पामा दुई दिनदेखि भीषण आगलागी २५ घर जले

रुकुम (पूर्व) : रोल्पाको नुवागाउँबाट सोमबारदेखि सुरु भएको भीषण आगलागीबाट पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन्। त्रिवेणी–२ नुवागाउँ स्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा पनि नियन्त्रणमा आइसकेको छैन।प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने, ‘पूरै गाउँ शोकमग्न छ। यहाँका २५ घर आगोमा परेर जलेका छन्। मानिसहरूको घर र सम्पत्ति सबै खरानी भएको छ।’तीन दिनदेखि

नरैनापुरको सुइया गाउँमा आगलागिबाट २५ घर जलेर नष्ट, करोडको क्षति

बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ सुइया गाउँमा सोमवार आगलागि हुँदा २५ घर जलेर खरानी भएका छन् भने आगलागि बाट ठूलो क्षति भएको छ । बिहान करिब ११ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न १ सुइया गाउँका २५ घर जलेर नस्ट हुनुका साथै करोड बढीको जिन्सी तथा नगदको क्षति भएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

कर्णाली / तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी... The post जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट appeared first on Purbeli News.

जुम्लाको गोठीगाउँमा आगलागी : २५ घर जले

जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएका छन् । मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट

कर्णाली, माघ १४ गते । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँसमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिनुभयो ।

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन्। सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिए।