सेगवेका स्कुटरमा ७ अफर, एक्सचेन्ज सुविधा पनि पाइने

काठमाडौं । सेगवे नाइनवटका दुई प्रिमियम इलेक्ट्रीक स्कुटर नेपाली बजारमा विक्री गर्दै आएको छ । सेगवे नाइनवटको आधिकारिक विक्रेता कम्पनी आइ हब प्रालिले ई १०० र ई १२५ विक्री गर्दै आएको छ । कम्पनीले नेपालमा २ लाख ९१ हजार रुपैयाँदेखि ३ लाख ९१ हजार रुपैयाँसम्म मूल्य तोकेर स्कुटर विक्री गर्दै आएको छ । नेपाल आएको […]

सम्बन्धित सामग्री

देशभर पाइने स्वास्थ्य बिमा सुविधा काठमाडौंमै पाइँदैन, किन ?

काठमाडौं : सबै किसिमका सेवा–सुविधा पाइने काठमाडौं महानगर र ललितपुर महानगरमा अहिलेसम्म पनि सरकारले देशैभर सञ्चालन गरेको  स्वास्थ्य बिमाको सेवा सुविधा पाइँदैन।स्वास्थ्य बिमा सञ्चालन भएको सात वर्ष पुगे पनि देशकै सबैभन्दा धेरै नागरिक बस्ने काठमाडौं महानगर र ललितपुर महानगरसहित पाँच पालिकामा अझै पनि यो सेवा सुरु हुन नसकेको हो।अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा पुगेको भए पनि सबै पालिकामा लागू भइसकेको छैन। कुल ७५३ पालिका मध्ये अहिलेसम्म ७४८ वटा पालिकाम

विश्वकप फुटबलको समाप्तिसँगै कतारमा हय्या कार्डको सुविधा हट्यो

विश्वकप फुटबलको समाप्तिसँगै कतार सरकारले हय्या कार्डको सुविधा हटाएको छ । विश्वकपको समयमा हय्या कार्ड जारी गरेको कतारले त्यो सकिएसँगै सुविधा हटाएको हो । यो सुविधा हटेसँगै आजदेखि हय्या कार्डबाट पाइने निःशुल्क सार्वजनिक सवारीको यात्रा हटेको छ । आजदेखि मेट्रो र ट्राम चढ्न ट्राभल कार्ड आवश्यक पर्नेछ । कतारले हय्या कार्ड मार्फत विदेशी कामदार भित्र्याएको थियो । जसमा केही संख्यामा नेपाली पनि उक्त कार्ड मार्फत कतार गएका थिए । नेपाल सरकारल समेत हय्या कार्डमार्फत नेपालीलाई कतार जान दिने निर्णय गर

ईभिसा शुल्कको सटही सुविधा कार्डबाटै लिन पाइने

ईभिसा प्रणालीबाट आवेदन लिने व्यवस्था गरेका देशको लागि नेपालमा सो कार्य गर्ने जिम्मेवारी पाएका संस्थाले विद्युतीय डिजिटल कार्डमार्फत नै सटही सुविधा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ईभिसा आवेदन लिने व्यवस्था गरेका देशले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा त्यस्ता तोकिएका संस्था मार्फत भिसा बापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था मिलाउन भनेको छ ।यस

उपाध्यक्ष पदकी प्रत्यासी रोकायाद्वारा चुनाव जिते सेवा–सुविधा नलिने घोषणा

सिमकोट – सिमकोट गाउँपालिका उपाध्यक्ष पदकी प्रत्यासी सुुशीला भाम रोकायाद्वारा आफूले निर्वाचन जिते राज्यद्वारा पाइने सेवा–सुविधा नलिने घोषणा गरेकी छन्। चुनावी प्रचारप्रसार अभियानमा उपाध्यक्ष पदकी प्रत्यासी रोकायाले आफू उपाध्यक्ष पदमा निर्वाचित भए सरकारले उपलब्ध गराउँदै आएको कुुनै पनि सेवा–सुविधा नलिने र उक्त सुविधा गरिब तथा निमुुखाका लागि लगानी गर्ने बताइन्। चुनावी प्रचार प्रसारको अन्तिम समयमा […]

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

डिजिटल वालेट माई पेले वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाइने योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ?

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयोग गर्दा १ लाख दुर्घटना बीमा पाइने भएको हो ।  नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको माईपको दावी छ । कम्पनीका अनुसार यो अफरले गर्दा ग्राहकलाई कारोबारसँगै बीमा सुविधा उपलब्ध हुनेछ ।  यो सुविधा केवाईसी भेरिफाई गर्ने पहिलो ५ हजार प्रयोगकर्ताका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बीमाको अवधि...

हेलिमार्फत पाथीभारा र हलेसी दर्शन, सहकारीबाट किस्ताबन्दीमा सुविधा पाइने

ताप्लेजुङमा अवस्थित नेपालकै प्रसिद्ध शक्तिपिठ एवं धार्मिक पर्यटकीयस्थल पाथीभाराको सहजरुपमा दर्शन गर्न चाहनेहरुलाई धरानबाट हेलिकप्टर यात्राको सुविधा उपलब्ध हुने भएको छ।...

एक कल फोन गरेकै भरमा बैंकबाट ऋण पाइने

काठमाण्डाै - आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईँले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । अहिले ‘फोन लोन’को सुविधा तीन वटा वाणिज्य बैंकले दिइरहेका छन् । अहिलेसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलो पटक सुरु भएको फोन लोनमार्फत सय दिनमा कुल ...