डिजिटल वालेट माई पेले वालेट प्रयोग गर्दा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाइने योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।
माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।
माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।
बीमा सुविधा पाउन माई पेमार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ ।
कारोबार...
डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पेमार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बीमा योजना कार्यान्वयन हुने जनाइएको छ । बी
डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयोग गर्दा १ लाख दुर्घटना बीमा पाइने भएको हो ।
नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको माईपको दावी छ । कम्पनीका अनुसार यो अफरले गर्दा ग्राहकलाई कारोबारसँगै बीमा सुविधा उपलब्ध हुनेछ ।
यो सुविधा केवाईसी भेरिफाई गर्ने पहिलो ५ हजार प्रयोगकर्ताका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बीमाको अवधि...