एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’मा थप आकर्षक सुविधा थपेको छ । बैंकले हालैमात्र सञ्चालनमा ल्याएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने सुविधालाई व्यापक रुपमा वृद्धि गर्दै १ वर्ष अवधिलाई ५ वर्ष पु¥याएको छ भने बीमांक सुविधा अधिकतम ८४ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको हो । साथै, यस सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत