काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटा मोटर्स इलेक्ट्रीक कार उत्पादनको दौडमा सामेल भएको छ । कम्पनीले मास मार्केट ब्राण्डमा टोयोटा र प्रिमियम सेग्मेन्टमा लेक्सस ब्राण्डलाई अगाडि बढाइरहेको छ । गत हप्ता मात्र टोयोटाले आफ्नो आगामी इलेक्ट्रीक भेहिकलको योजना सार्वजनिक गरेको थियो । धेरै समयसम्म इलेक्ट्रीकभन्दा हाइड्रोजन फ्यूलसेलमा केन्द्रित रहेको टायोटा बढ्दो इभीको विकास र […]