बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपा एमालेका नेता कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारले ल्याएको बजेट औचित्यहिन भएको बताएका छन् । उनले बुधबार प्रदेशसभा बैठक मार्फत सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको प्रतिक्रिया दिँदै बजेट हावादारी भएको बताएका हुन् ।बजेटले प्रदेशको विकास गर्ने भन्दा पनि चुनावी एजेण्डाको रुपमा आएको उनले आरोप लगाए । नेता ढुंगेलले सरकारले आगामी निर्वाचनलाई केन्द्रीत गरेर जनता झुक्काउने खालको बजेट ल्याएको बताए । उनले सरकारको