उपत्यकाका धेरैजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल

काठमाण्डाै  - काठमाण्डाै उपत्यकाका प्रायजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।  शुक्रवार काठमाण्डाैको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग गाडीको प्रदूषण परीक्षण गर्दा प्रायजसाे गाडी प्रदूषण परीक्षणमा फेल रहेका पाइएको हो ।  आज विभागले गरेको ५४ वटा गाडीको प्रदूषण परीक्षणमा ३८ वटा गाडी फेल भएका पाइएको छ भने १६ वटा गाडी मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्...

सम्बन्धित सामग्री

राजधानीमा थोत्रा गाडीको चाप, सरकारसँग छैन तथ्यांक

काठमाडौं : सरकारले २०७३ फागुन १९ गतेदेखि २० वर्षभन्दा पुराना सार्वजनिक सवारीसाधन गुडाउन नपाउने निर्णय गर्‍याे। बढ्दो प्रदूषण कम गर्न, दुर्घटना हुन नदिने उद्देश्यले सरकारले काठमाडौं र पोखरामा उक्त नियम लागू गर्ने निर्णय गरेको थियो।तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेन। काठमाडौं र पोखरामा अहिले २० वर्षभन्दा पुराना सार्वजनिक गाडी सञ्चालनमा छन्। अर्कोतर्फ यातायात व्यवस्था विभागसँग कुन–कुन कम्पनीका कुन सवारीसाधन २० वर्षभन्दा पुरानो हो भन्ने तथ्यांकसमेत छैन। बेखबर निकायबागमती