काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको राजनीति र भिजन जोकर भएको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको नागमती ड्याम परियोजनाका चुनौती र सम्भावना अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हाम्रो राजनीति र भिजन कस्तो जोकर छ भने भएको नदी मारेर कहिले मेलम्ची भन्ने त कहिले नागमती ड्याम भन्ने तर […]
काठमाडौं : नेपाली काँग्रेसका सांसद शशांक कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद कोइरालाले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताएका हुन्। उनले आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै राजनीतिमा युवाको आवश्यकता औँल्याए।उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारीस्वरुप सातवटै प्रदेशमा घुम्ने पनि बताए। उनले सभापतिको उम्मेदव
काठमाडौँ – प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताएका छन्। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आयोजना गरेको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न नदिएको बताए। आफ्नो दलले सम्पदामा राजनीति नगर्ने स्पष्ट पार्दै उनले […]
१२ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नेपालमा षडयान्त्रको राजनीति चलिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘राजनीति सिद्धान्तद्वारा चल्छ कि सिद्धान्तद्वारा निर्देशित हुन्छ कि । षडयन्त्रद्वारा चल्छ ? अथवा षडयन्त्रको पनि सिद्धान्त हुन्छ ? अहिले त यस्तो चल्न थालेको छ ।’ राणा शासन र पञ्चायती व्यवस्थामा ज्यादा षडयन्त्र प्रयोग […]
काठमाडौं : नेकपा माओवादीकी सांसद रेखा शर्माले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गरेको बताएकी छिन्।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शर्माले प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री देउवाले निषेधको राजनीति अन्त्य गरेको दाबी गरेकी हुन्।उनले राजनीतिक दलहरूबीच फेरि पनि सहकार्यको आवश्यकता रहेको बताइन्। उनले देशलाई अफ्ठ्यारो परेको वेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको शुरुवात हुन लागेको भन्दै खुशी व्यक्त गरिन्।उनले प्रधानमन्
काठमाडौं– माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताइन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै […]
माओवादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पुनले यस्तो आरोप लगाएका हुन्।
नागरिकताबाट बञ्चित...
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद सुदन किरातीले नेताहरुको आचरणले राजनीति विद्रुपिकरण भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको दोस्रो दिन आफ्नो धारणा राख्नेक्रममा किरातीले लोकतन्त्र मान्छेको जीवन पद्दति हुन नसक्दा धेरै समस्या भइरहेको बताए ।‘हाम्रो आचरणले राजनीति विद्रुपिकरण भयो । लोकतन्त्र मानिसको जीवन पद्दति हुन सकेन’ किरातीले भने, ‘चिनिया उखान छ, आफ्नो घर बनाउन नसक्नेले समाज बनाउन सक्दैन । पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन सकिँद
काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन्। उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताए। निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि ‘प्रजातन्त्र’ भनिन्छ भन्दै परिभाषा गर्नुपर्ने बताए। सुवाल आबद्ध पार्टीका उम्मेदवारहरूले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा निर्वाचन चिह्न […]