काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको राजनीति र भिजन जोकर भएको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको नागमती ड्याम परियोजनाका चुनौती र सम्भावना अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हाम्रो राजनीति र भिजन कस्तो जोकर छ भने भएको नदी मारेर कहिले मेलम्ची भन्ने त कहिले नागमती ड्याम भन्ने तर […]