Use App
Read now
(current)
Download
नागरिक दैनिक
भाद्र २०८०
संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँः सांसद सापकोटा
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन्।...
पूर्ण विवरण
सम्बन्धित सामग्री
संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँ : सांसद सापकोटा
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसद्लाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सापकोटाले संसद्लाई एकअर्कोलाई आरोप र प्रत्यारोप गर्ने थलो बनाउन नहुने बताएका हुन् ।