जनादेशले सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा

काठमाडौं– माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताइन् ।  प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै […]

सम्बन्धित सामग्री

शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयो : रेखा शर्मा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गरेको बताएकी छिन्। मंगबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएकी हुन्। उनले राजनीतिक...

जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा

काठमाडौँ - माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताएकी छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोज...